मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वारेज र कम्पाना चम्कँदा घरेलु मैदानमा हार्‍यो डिसी

ratopati.com · Sun Mar 17 00:28:00 GMT 2024

वासिङ्टन डिसी । लुइस स्वारेज र लियोनार्दो कम्पाना चम्कँदा डिसी युनाइटेडले घरेलु मैदानमा हार व्यहोर्नु परेको छ । मेजर लिग सकर (एमएलएस) अन्तर्गत शनिबार दिउँसो यहाँ भएको खेलमा इन्टर मियामी ३–१ गोल अन्तरले विजयी बन्यो ।

मियामीका मीयो लियोनल मेस्सी घाइते भएर अनुपस्थित खेलमा ०–१ गोल अन्तरले पछि परेको अवस्थामा कम्पानाले डिसीविरुद्ध बराबरी गोल फर्काए । खेल एक एक गोलको बराबरी रहँदा ६२ औँ मिनेटमा मैदान प्रवेश गरेका स्वारेजले मेस्सीको अभाव खट्कन दिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)