कारबाहीको विरोधमा उद्धव थापाको नेतृत्वमा राप्रपा कार्यालय घेर्ने तयारी
ratopati.com · Tue Sep 15 05:42:08 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ ।
थापाले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै भोलि भदौ ३१ गते बिहान ११ बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पूर्ण सरोकारवाला तथा राष्ट्रवादी साथीहरूलाई उपस्थित हुन आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)