लोकविश्वासमा आधारित पुस्तक ‘देहेडु’ बजारमा
ratopati.com · Tue Sep 15 05:42:34 GMT 2026

काठमाडौँ । संस्कृति, सम्पदा र इतिहास समेटिएको नयाँ पुस्तक पाठकमाझ आएको छ ।
कर्णाली प्रदेशको कालिकोटस्थित पचालझरना गाउँपालिका–५ स्थित बाँझकोटमा रहेको देहुडु र यससँग जोडिएको परम्परा, संस्कृति तथा लोकविश्वासलाई समेटेर ‘देहेडुः अलौकिक ऊर्जा’ नामक पुस्तक तयार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)