२ हजार ७७० थान प्रतिबन्धित भेपसहित ४ जना पक्राउ
barnanmedia.com · Tue Sep 15 05:40:10 GMT 2026

काठमाडौं । प्रहरीले प्रतिबन्धित विद्युतीय चुरोट (भेप) सहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट २ हजार ७७० थान प्रतिबन्धित विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिमाथि प्रतिबन्धित वस्तुको ओसारपसार तथा कारोबारसम्बन्धी विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)