परराष्ट्रमन्त्री खनाल र अजित डोभलबिच भेटवार्ता
nagariknews.nagariknetwork.com · Sat Jun 06 03:31:58 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार शुक्रबार डोभालको कार्यालयमा भएको भेटमा नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्नेलगायतका विभिन्न विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)