‘पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ’
barnanmedia.com · Sat May 30 10:59:20 GMT 2026

पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्ने बनाउनुभएको छ ।
आज यहाँ आयोजित नेपाल पत्रकार महासङ्घ ललितपुरको २५ औँ वार्षिक साधारणसभामा उहाँले पत्रकारिता र सुशासनको मूल्यमान्यतालाई केन्द्रविन्दुमा राखेर जिम्मेवारीपूर्वक पत्रकारिता गर्न आग्रहसमेत गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)