अमेरिकामा नेपाली नर्स ममता बेपत्ता भएको २ वर्षपछि फेला पर्यो नयाँ प्रमाण
barnanmedia.com · Sat May 30 11:00:47 GMT 2026

अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै दुई वर्षपछि नयाँ फरेन्सिक प्रमाण भेटिएको छ।
अमेरिकी सञ्चारमाध्यम फक्स फाइभका अनुसार सन् २०२४ जुलाई–अगस्टमा मनासास पार्कस्थित आफ्नै घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी २८ वर्षीया ममताको खोजी र अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका टुक्रा फेला परेका हुन्
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)