शेख हसिनासँग जोडिएको छ भारत–बंगलादेश सम्बन्धको तार !
baahrakhari.com · Sun Nov 30 18:06:17 GMT 2025

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीलाई लिएर भारत–बंगलादेशको आपसी सम्बन्धमा तनाव बढ्दै गइरहेको छ । अन्य तीनवटा मुद्दामा हसिनासँगै उनका छोरा र छोरीलाई पनि सजाय सुनाइएको छ ।
गएको नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । बंगलादेशको अर्को एक अदालतले राजधानी ढाकामा जग्गाको बाँडफाँटमा कथित भ्रष्टाचारका तीन अलग–अलग मुद्दामा उनलाई कुल २१ वर्षको सजाय सुनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)