पुँजीबजार पुनरुत्थान योजनामा लगानीकर्ताको स्वागत, बजारका लागि सकारात्मक
ratopati.com · Tue Sep 15 05:48:01 GMT 2026

काठमाडौँ । सरकारले पुँजीबजार सुधारको लागि ल्याएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको लगानीकर्ताहरूले स्वागत गरेका छन् ।
पुँजीबजार लगानीकर्ताहरूले कार्ययोजना संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण नीतिगत पहल भएको बताएका छन् । उनीहरुका अनुसार सरकारले पुँजीबजार सुधारको लागि चालेको नीतिगत पहल बजारका लागि सकारात्मक रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)