मापदण्डको मारमा पोखराको कृषि क्षेत्र : ४० बाट १२ प्रतिशतमा खुम्चियो
ratopati.com · Tue Sep 15 05:47:06 GMT 2026

पोखरा । पोखरामा कृषि क्षेत्र दुई तिहाइले घटेको छ । पोखरा महानगरपालिकाले सार्वजनिक गरेको भू–वर्गीकरणको प्रतिवेदनले उत्पादनशील फाँटहरू आवासीय क्षेत्रमा रूपान्तरण भएको विवरण बाहिर ल्याएको हो ।
पहिलो स्थानीय तहको निर्वाचनका बेला करिब ४० प्रतिशत रहेको पोखराको कृषि क्षेत्र अहिले खुम्चिएर जम्मा १२ प्रतिशतको हाराहारीमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)