प्रि–ओपन सेसनमै नेप्से ८६ अंकले बढ्यो
bishowkhabar.com · Tue Sep 15 05:49:35 GMT 2026

काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारको प्रि–ओपन सेसनमै नेप्से परिसूचक ८६ अंकभन्दा बढीले उकालो लागेको छ ।
अघिल्लो कारोबार दिन सोमबार २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा बन्द भएको नेप्से मंगलबारको प्रि–ओपन सेसनमा ८६.०५ अंकले बढेर २ हजार ८७१.०९ विन्दुमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)