विश्वकपमा आजराति पोर्चुगल र उज्बेकिस्तान भिड्दै, दबाबमा रोनाल्डो
kharibot.com · Tue Jun 23 06:35:00 GMT 2026

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह केको दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । अमेरिकाको हस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि शुरु हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)
फिफा