विश्वकप फाइनलको सपना देख्दै विवाह नै सारे गोन्जालो रामोस!
barnanmedia.com · Tue Jun 23 06:30:05 GMT 2026

पोर्चुगलका स्ट्राइकर गोन्जालो रामोस ले आफ्नो विवाहको मिति नै फिफा विश्वकप २०२६ को फाइनल हुने दिनसँग जुधेपछि विवाह स्थगित गरेका छन्। उनको आशा छ—पोर्चुगल विश्वकप फाइनलसम्म पुग्नेछ र उनी त्यो ऐतिहासिक क्षणको हिस्सा बन्नेछन्।
देशका लागि विश्वकप खेल्ने सपना र सम्भावित फाइनललाई प्राथमिकता दिँदै उनले आफ्नो व्यक्तिगत खुसीसमेत पछि सारेका छन्। यो निर्णयले फुटबलप्रतिको उनको समर्पण र पोर्चुगललाई विश्वकप दिलाउने ठूलो सपनालाई झल्काउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा