सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस
onlinekhabar.com · Tue Sep 15 05:47:58 GMT 2026

३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् ।
बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)