रजिस्ट्रार पोखरेल न्यायधीशमा सिफारिस
onlinekhabar.com · Tue Sep 15 05:49:52 GMT 2026

३० भदौ, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको छ ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)