उत्तरगयाका १६५ परिवारलाई पोखरा महानगरले ६ वटा ट्रकमार्फत पठायो राहत सामग्री
ekantipur.com · Tue Sep 15 05:52:08 GMT 2026

उत्तरगयाका १६५ परिवारलाई पोखरा महानगरले ६ वटा ट्रकमार्फत पठायो राहत सामग्री
राहत सामग्रीमा प्रतिपरिवार करिब ४० हजार रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्री छन् । चामल, तेल, लत्ताकपडा, सिरक, डसना तथा चम्चादेखि खाना पकाउने कुकरसम्मका सामग्री प्रभावित परिवारलाई उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)