अशोक राईले दिए नयाँ दल दर्ताका लागि निवेदन
canadanepal.com · Tue Jun 23 06:44:29 GMT 2026

काठमाडौं - अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
काठमाडौँ