मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षामन्त्रीकै अगाडि केएमसीका प्रिन्सिपलले विद्यार्थीलाई हप्काए

nayapatrikadaily.com · Fri Jan 14 00:26:00 GMT 2022

कलेज अनुगमनमा पुगेका शिक्षामन्त्रीसँग गुनासा राख्न खोजेका विद्यार्थीलाई प्रिन्सिपल रतिचन्द्र श्रेष्ठले बीचमै रोकेर प्रमाण देखाउन भन्दै दुर्व्यवहार गरे

अतिरिक्त शुल्क उठाएर ठगी गरेको विरोधमा उत्रिएका एमबिबिएसका विद्यार्थीलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का प्रिन्सिपल रतिचन्द्र श्रेष्ठले शिक्षमन्त्री देवेन्द्र पौडेलकै अगाडि हपारेका छन् । बिहीबार अनुगमनका लागि कलेज पुगेका शिक्षामन्त्री पौडेललाई विद्यार्थीले समस्या सुनाउने क्रममा प्रिन्सिपल श्रेष्ठले बीचमै रोकेर हपारेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)