ठेक्कापट्टामा ई–जिपी बन्द गरेर कागजी प्रक्रियामा फर्किनु गलत : कुलमान घिसिङ
reportersnepal.com · Tue Sep 15 05:55:27 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदका लागि सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणाली (ई–जिपी) अनिश्चितकालका लागि बन्द गरिएकोप्रति आपत्ति जनाएका छन्।
साइबर सुरक्षा जोखिम देखाउँदै ई–जिपी प्रणाली बन्द गरिनु गम्भीर विषय भएको उल्लेख गर्दै घिसिङले यसले संघ, प्रदेश र स्थानीय तहका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका काम प्रभावित हुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)