तथ्यांकोवाच : मुद्राबाट सञ्चालन हुने खेलका उपकरण रू. ४ करोड ८२ लाखको आयात
abhiyandaily.com
काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा नेपालमा मुद्राबाट सञ्चालन हुने खेलका उपकरण रू. ४ करोड ८२ लाख ५६ हजार बराबरको आयात भएको छ । मुद्राबाट सञ्चालन हुने खेलका उपकरण सो अवधिमा स्लोभेनियाबाट सबैभन्दा बढी आयात छ । साथै चीनबाट समेत उल्लेख्य परिमाणमा यस्ता वस्तुको आयात भएको पाइन्छ । मुद्राबाट सञ्चालन हुने खेलका उपकरण ठूलो मात्रामा आयात भइरहँदा स्वदेशमा यस्ता उद्योग सञ्चालनको सम्भावना अधिक रहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)