प्रदीप गिरी भेन्टिलरमै, स्वास्थ्य अवस्था स्थिर
nepalsamaya.com · Fri Aug 19 16:41:05 GMT 2022
काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। गिरिका स्वकीय सचिव कृष्ण खनालले गिरी राति १० बजेसम्म भेन्टिलेटरमै रहेको र स्वास्थ्य अवस्था स्थिर भएको जानकारी दिएका छन्।
उनले भने, 'उहाँ (प्रदीप गिरी)लाई राति १० बजेसम्म भेन्टिलेटरमा नै राखिएको छ। र स्वास्थ्यअवस्था स्थिर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)