मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनमा तीन हजार ८४९ प्रतिनिधि

nepalsamaya.com · Tue Jun 23 06:49:45 GMT 2026

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन्।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)