मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोलोक गोवर्धन गौशालाले गाउँपालिकालाई दियो ९२ हल बहरगोरु

khabarhub.com · Tue Jun 23 06:46:47 GMT 2026

झापा – यहाँस्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकालाई त्यहाँ खेती गर्न ९२ हल बहरगोरु सहयोग गरेको छ । गाईबस्तु पाल्ने चलन यहाँ कम हुँदै गएकाले गोरुको अभाव हुँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)