सुदूरपश्चिम : बजेट संशोधन नगरे सरकारबाट बाहिरिने एमालेको निर्णय
nepalpress.com · Tue Jun 23 06:49:28 GMT 2026

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति गम्भीर असहमति जनाउँदै आवश्यक संशोधन नगरे सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले संयुक्त सरकारको सहमति, साझा नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण नगरिएको निष्कर्ष निकाल्दै बजेटमा आवश्यक संशोधन गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)