एक्स्ट्रिम इनर्जी ड्रिंक पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै
lokaantar.com

नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ (PMGO) साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ ।
भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)