मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसलाई जगैदेखि बदल्छाैं, १०० पालिकामा महिला नेतृत्वको तयारीमा छाैं: गगन

nagariknews.nagariknetwork.com · Sat May 30 11:13:07 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्ने संकल्प गर्दै आगामी निर्वाचनमा थारु समुदाय र महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने घोषणा गरेका छन्।

शनिबार राजधानीमा आयोजित ‘नेपाल थारु संघ’ को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसभित्र अनुहार मात्र नभई सोच र कार्यशैली नै बदल्नुपर्ने आवश्यकता रहेको औंल्याए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)