मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जुलाई ४ मा सिड्नीमा ‘मालती मंगले’ को रेड कार्पेट प्रीमियर, गायक तथा निर्माता ढकाल सहभागि हुँदै

kalakarmi.com · Sat May 30 11:21:38 GMT 2026

काठमाडौं- नेपालमा दर्शक तथा समीक्षकको मन जित्न सफल भएको गायक रामकृष्ण ढकालद्वारा निर्मित नेपाली फिल्म ‘मालती मंगले’ को अस्ट्रेलियामा रेड कार्पेट प्रीमियरसंगै नियमित प्रदर्शन हुने भएको छ ।

नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको ‘मालती मंगले’ को आगामी जुलाई ४ (असार २० गते शनिवार) अस्ट्रेलियाको सिड्नीमा रेड कार्पेट प्रीमियर गरिने भएको छ । उक्त रेड कार्पेट प्रीमियरमा सहभागिता जनाउन फिल्मका निर्माता तथा रामकृष्ण ढकाल आफैँ सहभागि हुँदैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)