लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन
ratopati.com
युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह सीबाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।
मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा खराब प्रदर्शन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)