एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने, अब पैसा साट्न बैंक जानुपर्ने बाध्यता हट्याे
arthadabali.com · Tue Sep 15 05:44:18 GMT 2026

काठमाडौँ / यस बर्ष दशैँमा नयाँ नाेट साट्न बैंककाे लाइन बस्नु नपर्ने भएकाे छ । नजिकिँदै गरेको बडादशैँ तथा चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब नाेट साट्न बैंकमा लाइन बस्नु पर्ने बाध्यता हटेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)