एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा हुँदै
nepallive.com · Tue Sep 15 06:05:15 GMT 2026

काठमाडौं – काठमाडौंमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिता पीएमजीओ (PMGO) साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ।
प्रतियोगिता भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)