भारतको च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात, गिलले ठोके शतक
kharibot.com · Thu Feb 20 16:48:00 GMT 2025
काठमाडौँ । भारतले जारी आइसीसी च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा विहिबार भारतले बंगलादेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)