हवाई टिकटभन्दा सस्तो ‘नेपाल भ्रमण’ ! चिनियाँ शपिङ टुरले पर्यटन क्षेत्रमा बढायो चिन्ता
newsofnepal.com · Sat May 30 11:26:21 GMT 2026
काठमाडौं ।
नेपाल सरकार र नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा प्रवर्द्धन गरिरहेका बेला नेपालमा भने अत्यन्तै सस्तो ‘शपिङ टुर’ को व्यापार फस्टाउँदै गएको पाइएको छ । गुणस्तरीय पर्यटक भित्र्याउने सरकारी लक्ष्य विपरीत केही चिनियाँ ट्राभल कम्पनीहरूले नेपाल भ्रमणलाई शपिङ केन्द्रित व्यवसायमा रूपान्तरण गर्न थालेपछि पर्यटन क्षेत्रभित्रै चिन्ता बढेको छ । पछिल्लो समय चीनका विभिन्न सहरमा नेपालका लागि अत्यन्तै न्यून मूल्यका प्याकेज बिक्री भइरहेको तथ्य सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ