बालगीत परियोजना अन्तर्गत 'हामी लालाबाला' सार्वजनिक
nepalsamaya.com · Thu Feb 20 17:01:27 GMT 2025

बालगीत परियोजना अन्तर्गत त्रियोग हाइस्कुलसँग सहकार्य गरी निर्माण गरिएको बालगीत "हामी लालाबाला" सार्वजनिक भएको छ।
गीतकार रामबाबु सुवेदीले शब्द रचना गरेको यस बालगीतमा डिल्लीप्रसाद चापागाईंको सङ्गीत छ। भावना पौडेलसहितका बालबालिकाले गायनमा साथ दिएका छन् भने आलोक चौरेली, शिष्टता थापा, आरजुरत्न पंगेनीलगायतले कलाकारको भूमिका निर्वाह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)