११ किलो गाँजासहित एक पक्राउ
newsofnepal.com · Thu Feb 20 17:08:23 GMT 2025
हेटौंडा ।
इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले पैदल गस्ती गर्ने क्रममा मनहरी गापा वडा–७, प्याङ्चेस्थित भित्री सडकखण्डमा गाँजा बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)