पूर्व अर्थमन्त्री पौडेललाई रातारात हायसमा काठमाण्डु ल्याइयो
kathmandupati.com · Tue Jun 23 07:04:02 GMT 2026

काठमाण्डु– पूर्व अर्थमन्त्री बिष्णु पौडेललाई रातारात काठमाण्डु ल्याइएको छ । सोमबार पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको थियो ।
उनलाई राताराता सार्वजनिक सवारीमार्फत काठमाण्डु ल्याइएको हो । पार्टी पुनर्गठन अभियानअन्तर्गत सुर्खेतमा रहेका उनलाई विभागले पक्राउ हो ।
उनी एमाले सरकारमा सहभागी हुँदा पटक–पटक मन्त्री हुँदै आएका थिए । उनी एमालेभित्र प्रभावशाली नेता हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)