मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बौद्धस्थित भाटभटेनी भोलिदेखि सञ्चालनमा आउने

baahrakhari.com · Tue Jun 23 07:04:10 GMT 2026

काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि सञ्चालनमा आउने भएको छ । उक्त स्टोर भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्ब्याहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिए ।

“ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ,” उनले भनेका छन् ।

भदौ २४ मा जेनजी आन्दोलनका क्रममा बौद्धस्थित भाटभटेनीमा पनि आगजनी गरिएको छ । त्यसबेला आगजनीले ध्वस्त पारिएका योसहित पाँचवटा स्टोर सञ्चालनमा ल्याइसकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय