कैलाली प्रिमियर लिग : आलिताल र परशुराम फाइनलमा
thahakhabar.com
बैतडी : धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिका भिड्ने भएका छन्।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा डोटीको शिखर नगरपालिकालाई ६ विकेटले स्तब्ध पार्दै आलिताल फाइनलमा पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)