लेभल अम्पायर्स एण्ड स्काेरर्स तथा ओ लेभल काेचिङ्ग काेर्ष सञ्चालन गरिने
neplays.com · Sat May 30 11:36:36 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघले जिल्लामा क्रिकेटको विकास, विस्तार तथा प्रवर्द्धनका लागि विभिन्न क्रिकेट प्रतियोगिता, विद्यालयस्तरीय तथा समुदायस्तरीय क्रिकेट अभिमुखीकरण कार्यक्रम, प्रतिभा पहिचान तथा खेलाडी विकासका गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ।
क्रिकेटको दिगो विकासका लागि दक्ष खेलाडी मात्र नभई गुणस्तरीय प्रशिक्षक, अम्पायर तथा स्कोररहरूको आवश्यकता महसुस गर्दै संघले अब जिल्लामै प्राविधिक जनशक्ति उत्पादन गर्ने अभियानलाई अगाडि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ