वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ : फाइनलमा सुष्मा र रमिशा भिड्ने
baahrakhari.com · Fri Mar 29 17:25:19 UTC 2024
काठमाडौं । लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र वाग्मती प्रदेशकी रमिशा श्रेष्ठ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगितामा सुष्माले कर्णाली प्रदेशकी अस्मिता दुवाल तथा रमिशाले नेपाल आर्मीकी आरती बम्जनलाई पराजित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)