एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन
deshsanchar.com · Fri Mar 29 17:15:02 UTC 2024
काठमाडौँ– एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने भएको छ।
बैंकले शुक्रबार आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरेका छन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)