आठौँ विराट गोल्डकप: आर्मीलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
nayapatrikadaily.com · Fri Mar 29 17:23:00 UTC 2024
त्रिभुवन आर्मी क्लबलाई हराउँदै एनआरटी क्लब काठमाडौं आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अब सेमिफाइनल प्रवेशका लागि एनआरटीले भारतको सिक्किम ड्रेगानसँग प्रतिस्पर्धा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)