टेकुको ऋषेश्वरमन्दिरमा पूजा लगाउँदै व्रतालु महिला [फोटोहरू]
kendrabindu.com · Tue Sep 15 06:16:34 GMT 2026

भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरुले पूजा गर्दैछन् । ऋषि पञ्चमीका दिन महिलाहरूले व्रत बसेर सप्तऋषिको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)