पलेंटीमा फेरि प्रस्तुत हुँदै गायक विधान श्रेष्ठ
setopati.com · Tue Jun 23 07:05:00 GMT 2026

अंग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक शृंखला ‘पलेंटी’मा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन्।
उनले यसअघि ९ वर्षअघि पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)