मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

clickmandu.com · Tue Jun 23 07:08:22 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलाई काठमाडौं ल्याइएको छ ।

सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौं ल्याइएको हो । नियन्त्रणमा लिनुअघि पौडेलको ललितपुरस्थित निवासमा विभागको टोलीले छापा मारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय