वाग्मती प्रदेशसभा बैठक चैत १९ मा
baahrakhari.com · Fri Mar 29 17:45:35 UTC 2024

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक आगामी सोमबार (चैत १९ गते) बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।
बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)