कोलकाताको लगातार दोस्रो जित, बेंगलुरुविरुद्ध सात विकेटले विजयी
baahrakhari.com · Fri Mar 29 17:50:25 UTC 2024
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।
शुक्रबार एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बेंगलुरुले प्रस्तुत गरेको १८३ रनको लक्ष्य कोलकाताले १६.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)