इरानसँग अन्तिम सम्झौताबारे ट्रम्पले गरे सल्लाहकारसँग छलफल, इरानले दिएन कुनै जानकारी
deshsanchar.com · Sat May 30 09:39:49 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित महत्वपूर्ण शान्ति सम्झौताबारे अन्तिम निर्णय गर्नुअघि ह्वाइट हाउसको ‘सिचुएसन रुम’ मा आफ्ना प्रमुख सल्लाहकारहरूसँग बैठक गरेका छन्। उनले बैठक गरेपनि अहिलेसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)