भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल प्रतियोगिता सुरु
deshsanchar.com · Sat May 30 10:28:28 GMT 2026

भक्तपुर – भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा आजदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)