महिला अधिकारको पूर्ण कार्यान्वयन र सशक्तीकरणमा सरकार प्रतिबद्ध : मन्त्री बादी
dcnepal.com · Sat May 30 11:42:03 GMT 2026

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला अधिकारको संरक्षण, प्रवद्र्धन र सशक्तीकरणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)