संसदीय व्यवस्थालाई कमजोर बनाएर एकात्मक प्रणालीमा फर्किने जोखिम बढ्यो : महामन्त्री पौडेल
baahrakhari.com · Sat May 30 11:41:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक फेरि एकात्मक राज्य प्रणालीमा फर्किने जोखिम रहेको टिप्पणी गरेका छन् ।
संसदीय व्यवस्थालाई कमजोर बनाउँदै मुलुकलाई एकात्मक राज्य प्रणालीमा फर्काउन जोखिम बढिरहेको उनले बताएका हुन् । शनिबार सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान नै समाप्त पार्ने गरी गतिविधि बढिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)